काठमाडौं।
नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित निकालेको छ।
विज्ञापन
बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको हो। एक सय ३१ रनको लक्ष्य पछ्याएको कुवेतले २२ रन मात्र जोड्न सक्यो।
विज्ञापन
नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।
फेसबुक प्रतिक्रियाहरु