काठमाडौँ । यस बर्षको बहुप्रतिक्षित फिल्म ‘बलिदान’को टिजर रिलिज भएको छ । दशैंको फूलपाती अर्थात् १३ असोजबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को टिजर शनिबार सार्वजनिक गरिएको हो । विज्ञापन शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर सार्वजनिक करिब २ मिनेट लामो टिजर अभिनेता समीर भट्टमाथि केन्द्रित रहेको छ । सन्तोष सेनको निर्देशनमा बनेको फिल्ममा भट्टसहित सौगात मल्ल, ऋचा […]
फेसबुक प्रतिक्रियाहरु