शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • १२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार
समाचार

१२ काे परीक्षा दिएर फर्किदै गरेकी छत्रालाई गाेली प्रहार

झापा । झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ ।

 

विज्ञापन

परीक्षा दिए र फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो ।

विज्ञापन

उदयपुर घर भई दमकमा डेरा गरि बसेर अध्ययन गर्दै आएकी अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

गोली हानेर फरार यादवको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस