Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • समाचार
  • बिगत ४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
समाचार

बिगत ४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला

चितवन। चार दिन देखि हराइरहेका बालकको शव नारायणी नदीमा फेला परेको छ । गत सोमबारदेखि हराइएका १२ वर्षीय बालकको शव चार दिन पछि नारायणी नदीमा फेला परेको हो ।

 

विज्ञापन

भरतपुर महानगरपालिका–११, होपचोक बस्ने वर्ष १२ का मनोज श्रेष्ठ आइतबारदेखि हराएको थिए, उनी हराए पछि परिवारले प्रहरीमा खबर गरे पनि तीन दिनसम्म फेला परेका थिएनन् ।

विज्ञापन

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार बिगत ४ दिन देखि हराइरहेका बालकको शव बिहीबार भरतपुर महानगरपालिका –१६, ज्ञानेश्वर सामुदायिक वन पछाडि नारायणी नदीको किनारमा फेला परेको हो ।

बालकको आफन्त समेतको उपस्थितिमा शवको सनाखत भएको हो । सो बारेमा थप अनुसन्धान भइरहेको छ । न्युज कारखाना 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस