चितवन ।
चितवनको एकता शिशु निकेतनमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षकलाई अनुसन्धानको लागि थप ४ दिन म्याद थप गरिएको छ ।
विज्ञापन
जिल्ला अदालत चितवनबाट थप अनुसन्धानको लागि आज तेस्रो पटक ४ दिन म्याद थप गरिएको हो । उनीहरु तीनै जना प्रहरी हिरासतमा छन् ।
विज्ञापन
यसअघि पनि ४ दिन म्याद थपिएको थियो भने पहिलो पटक जिल्ला अदालत चितवनले अनुसन्धानको लागि ७ दिन म्याद थप गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु