चितवन । चितवनमा दुई महिनाभन्दा बढी समयदेखि विद्युत महशुल नतिरेका ग्राहकहरुको लाइन काटिने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ६० दिनभन्दा बढी समयदेखि विद्युत महशुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको कात्तिक १२ गतेदेखि विद्युत लाईन काट्न लागेको हो ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु