इजरायलमा प्यालेस्टाइनी आतंकवादी समूह हमासको आक्रमणमा परी घाइते भएका एक नेपालीको कारुणिक भिडियो बाहिर आएको छ ।
घाइते अवस्थामा देखिएका ती नेपालीले आफ्नो मृत्यु भएमा आमाको औषधोपचार गरिदिन भनेर आग्रह गरेका छन् ।
विज्ञापन
नौ सेकेन्ड लामो भिडियोमा उनले अँध्यारो कोठाबाट सन्देश प्रवाह गरेको देखिन्छ । भिडियोमा उनले भनेका छन्, ‘म इजरायलमा मरें भने मेरो घरमा आमाको औषधि गर्दिनू है दाइ तपाईंले ।’
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु