काठमाडौँ । अभिनेता अनमोल केसीलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
विज्ञापन
भरतपुर। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताएकी छन । विज्ञापन पुलचोक– गोन्द्राङ ६ लेन सडकको उदघाटन कार्यक्रममा सहभागी हुँदै दाहालले संघीय बजेटमा विस्तार भएपनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको बताएकी छिन । विज्ञापन ‘सडक विस्तारका क्रममा धेरै अवरोध आएको थियो, नले त्यसको समाधानका […]
बि.सं २०८२ बैशाख ४ गते बिहिवार, ई.सं २०२५ अप्रिल १७, नेपाल सम्बत ११४५ चौलागा चतुर्थी या, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष चतुर्थी, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मेष राशीमा, करणः काैलब याेगः बरियान । आज नेपालमा सूर्याेदय बिहान ०५:३९ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । विज्ञापन आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
काठमाडौं । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। विज्ञापन प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको […]
पोखरा । पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन वटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेताbपनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो । पोखरा […]
चितवन । नेपालको अग्रणी हस्पिटालिटी चेन ब्राण्ड सिद्धार्थ हस्पिटालिटीले चितवनको नारायणगढमा सेवा विस्तार गरेको छ । साविकको होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट सञ्चालनमा ल्याइएको सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी दिए । नारायणी नदी किनारमा रहेको प्रिमियम प्रपर्टीमा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । “सिद्धार्थको […]
बि.सं २०८१ चैत २९ गते शुक्रबार, ई.सं २०२५ अप्रिल ११, नेपाल सम्बत ११४५ चौलाथ्वा चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल चतुर्दशी, पञ्चाङ्ग: ध्रुव गर उत्तर, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः गर, याेगः ध्रुब । आज नेपालमा सूर्याेदय बिहान ०५:४५ बजे, सूर्यास्त साँझ ०६:२६ बजे हुनेछ । विज्ञापन आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु […]
फेसबुक प्रतिक्रियाहरु