चितवन।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाह र उनकी पत्नी सविना काफ्लेलाई पुत्री लाभ भएको छ ।
विज्ञापन
काफ्लेले छोरीलाई जन्म दिएको भन्दै यतीबेला उनका इस्टमित्र तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् ।
काठमाडौं – वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ की ३८ वर्षीय सहारा सुब्बा थेवे रहेकी छिन्। उनलाई ललितपुर हरिसिद्धीबाट बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए। विज्ञापन थेवेले ९ जना पीडित व्यक्तिलाई कोरिया पठाइदिने बहानामा […]
आजको राशिफलः २०८२ भदाैं ६ गते शुक्रबार, ई.सं २०२५ अगस्त २२, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्दशी,नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, भदौ कृष्ण चतुर्दशी, पञ्चाङ्गः वरियान शकुनि अश्लेषा चन्द्रः कर्कट राशी, सुर्यः सिंह राशीमा, करणः चतुष्पद, योगः बारियाना ।आज नेपालमा सूर्योदय बिहान ०५ः३८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३४ मिनेटमा हुनेछ । विज्ञापन आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आधारभूत दर्जाका प्रहरीलाई १६ वर्षमै सेवा निवृत्त हुने व्यवस्था मिलाउने गरी नयाँ कानुन निर्माणको प्रक्रिया अघि बढेको बताएका छन्। नेपाल प्रहरी श्रीमती संघको ४१ औँ वार्षिकोत्सव समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्बन्धी कानुन यथाशीघ्र जारी गरिने प्रतिवद्धता व्यक्त गरे । विज्ञापन उनले भने-‘प्रहरी सम्बन्धी […]
दुई छिमेकी देश भारत र चीनले नेपाली भूभाग लिपुलेकमा व्यापार नाका सञ्चालन गर्ने सहमति गरेको विषयमा सत्तापक्ष र प्रतिपक्ष दलले एक स्वरमा विरोध गरेका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूले लिपुलेक, लिम्पियाधुरा र कालापनीको विषयमा भारत-चीनले गरेको सम्झौताको विरोधमा सांसदहरू एक स्वरमा सुनिएका हुन्। विज्ञापन बिहीबारको बैठकमा सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। विज्ञापन बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा […]
चितवन, भदौ ५ । वि.सं. २०८२ साल भदौ ५ गते बिहिबार, मेषः विज्ञापन आज केहि सावधानी अपनाउनुपर्ने देखिन्छ । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ । सत्पात्रको संगतले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन। विज्ञापन वृषः साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या बुद्धिको विकास हुनेछ […]
फेसबुक प्रतिक्रियाहरु