चितवनमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।
विज्ञापन
काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले तलब भत्ता, सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभार ग्रहणपछि मन्त्री घिसिङले यस्तो घोषणा गरेका हुन्। विज्ञापन उनले आफूले प्राप्त गर्ने तलब भत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताएका छन् । विज्ञापन
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज कार्यभार सम्हाल्दै छिन्। जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले आइतबार ११ बजे सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएकाे छ। विज्ञापन आन्दोलनको क्रममा भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आगजनीको कारण नष्ट भएपछि गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय […]
काठमाडौँ । काठमाडौँको बालुवाटारमा रहेको प्रधानमन्त्रीको सरकारी निवास पनि जेनजी (जनता)ले कब्जा गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनमा उत्रिएका जनताहरु बालुवाटार छिरेर निवास कब्जा गरेका हुन् । बालुवाटार प्रवेश गरेका प्रदर्शनकारीहरु अहिले भित्र छिरेर आगजनी गरिरहेको छन् । विज्ञापन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिइसकेका छन् । उनी अहिले बालुवाटारबाट भागेका छन् । विज्ञापन प्रधानमन्त्री […]
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्। विज्ञापन थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ‘अबोध […]
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्। सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रमुख शाहले ओलीमाथि अत्यन्तै तिखो र व्यक्तिगत आक्षेप लगाएका हुन्। विज्ञापन विज्ञापन बानेश्वर प्रदर्शनको घटनाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेपछि त्यसको प्रतिक्रियामा शाहको यस्तो […]
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन नआउने जानकारी दिएको बताएका छन् । सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले मेटा र एक्सले आफूहरूलाई हेपेको गुनासो गरे । मेटा र एक्सले भ्रष्ट देशमा सूचीकरण हुन आउँदिन भने, हामीलाई हेपे,गुरुङले भने । विज्ञापन विज्ञापन
फेसबुक प्रतिक्रियाहरु