शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • समाचार
  • डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
समाचार

डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

Renu Dahal

डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद विजयी भएका छन् ।

उम्मेदवार साउँदले २ हजार ३४३ मत ल्याउँदै अध्यक्ष पद जितेका हुन् ।

विज्ञापन

साउँदका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका चक्रबहादुर घर्तिमगरले १ हजार ६८४ मत पाएका छन् ।

विज्ञापन

उपाध्यक्ष पदमा कांग्रेसकी डम्मरीकुमारी विष्ट २ हजार ४०७ मत ल्याएर विजयी भएकी छन् । एमालेकी सपना सिराडीले २ हजार २७६ मत पाएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस