सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्
समाचार

दीपकको व्यङ्ग्य– एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता लिएपछि कालाकार दीपकराज गिरीले दलहरूलाई व्यङ्ग्य गरेका छन् । पुराना संगठित दलका उमेदवारलाई पछि पार्दै बालेनले मतगणनामा अग्रता लिएपछि नेपाली कांग्रेस र नेकपा एमालेप्रति दीपकले व्यङ्य गरेका हुन् ।

“प्रारम्भीक परिणाम हेर्दा काठमाडौं महानगरपालिकामा एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्,” दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

विज्ञापन

काठमाडौं महानगरमा बालेनले एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापित र कांग्रेसका तर्फबाट मेयरकी उमेरदवार सिर्जना सिंहलाई पछि पारेका छन् ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस