मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी
समाचार

मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी

काठमाण्डाै – मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ ।

उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो ।

विज्ञापन

उहाँका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ । ४ सय ८४ मतदाता रहेको नार्पाभूमिमा ३०४ मत खसेको थियो ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस