मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त एमालेमै फर्किए
समाचार

नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त एमालेमै फर्किए

दैलेख । नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त दशौंदी नेकपा एमालेमै फर्किएका छन् । उनले नेकपा एसबाट परिवर्तन सम्भव नहुने बताउँदै एमालेमै फर्किएको बताएका छन् ।

 

विज्ञापन

नेकपा एसले प्रतिक्रिया र सामन्तवादीसँग साँठगाँठ गरेकाले एमालेमै फर्किएको उनको भनाइ छ ।

विज्ञापन

‘एमाले नै देशभक्तको पार्टी भएको निष्कर्ष निकालें’, उनले भने, ‘बाटो बिराएका अरु साथीलाई पनि एमालेमै फर्कन आग्रह गर्दछु ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस