भरतपुर। चितवनको भरतपुर महानगरपालिकामा ७५ जना युवाहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
भरतपुर ४ बैकुण्ठटोल निवासी व्यवसायिक कृषि समाज नवलपुरका संयोजक हरिप्रसाद गुरागाईसहित ७५ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
विज्ञापन
उनीहरु माओवादी केन्द्रकी चितवन जिल्ला इन्चार्ज एवं भरतपुर महानगरको मेयरकी उम्मेदवार रेनु दाहालले स्वागत गरेकी हुन् । दाहाल निवासमा नै एक कार्यक्रमका बीच उनीहरु पार्टी प्रवेश गरेका हुन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु