शुक्रबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • पत्रपत्रिका
  • गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका
पत्रपत्रिका

गठबन्धन उम्मेदवारविरुद्ध बागी उठेकालाई माओवादीको अन्तिम मौका

Renu Dahal

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध पार्टीबाट बागी उठेका नेता कार्यकर्तालाई अन्तिम मौका दिएको छ।

यसअघि उम्मेदवारको नामावली फिर्ता लिने अन्तिम दिन वैशाख १६ सम्म बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको माओवादीले अर्को मौका दिएको हो।

विज्ञापन

कांग्रेसले उम्मेदवारी फिर्ता लिने अन्तिम दिन वैशाख १६ गते उम्मेदवारी फिर्ता नलिने पार्टीका बागी उम्मेदवारलाई स्वतस् निष्कासनको निर्णय गरेर कारवाही गरेका बेला सत्ता गठबन्धनको अर्को दल माओवादीले भने वैशाख १९ गते सोमबारसम्मको समय दिएको हो।

विज्ञापन

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस