बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • समाचार
  • मेयर राईद्वारा एमाले परित्याग
समाचार

मेयर राईद्वारा एमाले परित्याग

धनकुटा। धनकुटाको पाख्रिवास नगरपालिकाका मेयर वृष बहादुर राईले नेकपा एमाले परित्याग गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुःख लागे पनि आफूले भने पार्टी त्यागेको बताए।

अघिल्लो स्थानीय तहको निर्वाचनमा राईको नेतृत्वमा सबै वडा अध्यक्षसहित सम्पूर्ण सदस्य एमालेबाट पाख्रिवासमा विजयी भएका थिए।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस