शुक्रबार, बैशाख ५, २०८२
  • होमपेज
  • समाचार
  • एनआरएनएको निर्वाचनप्रति दीपकराज गिरीको टिप्पणी : उताबाट आएर केही सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन् !
समाचार

एनआरएनएको निर्वाचनप्रति दीपकराज गिरीको टिप्पणी : उताबाट आएर केही सिकाउलान् भनेको यतैबाट पो सिकेर गएछन् !

चर्चित हास्य कलाकार दिपकराज गिरीले गैरआवासीय नेपाली संगठनको नयाँ नेतृत्वप्रति व्यंग्य गरेका छन् ।

सोमवार बिहान सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे नी बाँगै भन्दै एनआरएनए प्रति व्यंग्य गरेका हुन् ।

विज्ञापन

उनले एनआरएनएमा ३ जना अध्यक्ष र ११ जना उपाध्यक्ष भएको भन्दै भनेका छन, उताबाट आएर केहि सिकाउलान् भनेको यतै बाट पो सिकेर गएछन् !’

विज्ञापन

आइतवार एनआरएनएको अध्यक्षमा ३ जना चुनिएसँगै यसबारे चर्चा हुन थालेको हो ।

भागबन्डा मिलाउनका लागि एनआरएनएमा जबरजस्ती पद सिर्जना गरेर जिम्मेवारी बाँडिएको छ ।

आइतवार ३ जना अध्यक्षमा कुल आचार्य, बद्री केसी र रविना थापा चयन भएका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस