शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • एमाले प्रवेश गर्ने लहर चलेको छ, सदस्य ११ लाख पुगे : ओली
समाचार

एमाले प्रवेश गर्ने लहर चलेको छ, सदस्य ११ लाख पुगे : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अरू पार्टी त्याग गरेर एमालेमा प्रवेश गर्नेको लहर चलेको बताएका छन् ।

बुधबार काठमाडौंमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष ओलीले अहिले ११ लाख संगठित सदस्य संख्या पुगेको बताए । उनले यो संख्या बढ्दै जाने जिकिर पनि गरे ।

विज्ञापन

“पार्टी प्रवेशको लहर छ । महाधिवेशनमा संगठित सदस्यता आठ लाख ५५ हजार थियो भने अहिले ११ लाख पुगेको आकलन छ,” उनले भने ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस