बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट
समाचार

पलको बयान : पीडितसँग प्रेम सम्बन्ध थिएन, करणीको आरोप झुट

अभिनेता पल शाहले १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई करणी गरेको कुरालाई अस्वीकार गरेका छन् । नवलपुर जिल्ला अदालतमा दर्ता गरिएको अभियोग पत्रमा बयान दिँदै शाहले करणी गरेको कुरालाई अस्वीकार गरेका हुन् ।

 

विज्ञापन

पलले २०७८ सालको वैशाख महिनामा तनहुँमा म्युजिक भिडियोहरूको सुटिङ सकिएको दुई तीन महिनापछि पीडितले आफूलाई फोन गरि बाहिर सम्बन्धलाई लिएर चर्चा भइरहेको बताएपछि आफूहरूबीच विवाद भएको जाएका छन् ।

विज्ञापन

बिबाद बढ्दा जाँदा ‘​तिमी आफ्नो तरिकाले गर भनि बादबिबाद भएको केही समयमा पीडितको तर्फबाट प्रहरीमा उजुरी परेको’ उल्लेख गरेको बयानमा भनिएको छ ।

रिसोर्टमा आफूले पीडितलाई मादक पदार्थ सेवन गराई ज’ब’रजस्ती क’रणी गरेको भन्ने व्यहोरा झुटो भएको उनले बयानमा भनेका छन् । उनले बयानमा भनेका छन्, ‘​म र पीडितबीच प्रेम सम्बन्ध थिएन।’

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस