युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पश्चिमी सैन्य गठबन्धन नेटो कायर संस्था भएको बताएका छन् ।
रुसले युक्रेनमाथि आ’क्र’मण गरेपछि नेटोले युक्रेनलाई सार्थक सहयोग नगरेकाले जेलेन्स्की आक्रोशित भएका हुन् ।
विज्ञापन
उनले भने, ‘नेटोले युक्रेनलाई सदस्य नबनाउने कुरा बुझेपछि मलाई यस विषयमा चासो लाग्न छोड्यो । नेटो रुससँग जोरी खोज्न डराउँछ ।’
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु