आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • जब ओली पकौडा खान क्यान्टिनको भान्छामै पुगे
समाचार

जब ओली पकौडा खान क्यान्टिनको भान्छामै पुगे

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले क्याम्पस पुगेर पकौडा खाएका छन् ।

नवलपुरस्थित मध्यविन्दु बहुउद्देश्यीय क्याम्पसको १६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका बेला उनले भान्छामै छिरेर पकौडा खाएका हुन् ।

विज्ञापन

उनले क्याम्पसको प्रगति र सफलताको कामनासमेत गरेका छन् ।

विज्ञापन

 

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस