शुक्रबार, अशोज २, २०८२
  • होमपेज
  • समाचार
  • महाकाली सन्धि ठीक थियो, चार अर्ब आइरहेको छ: ओली
समाचार

महाकाली सन्धि ठीक थियो, चार अर्ब आइरहेको छ: ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग भएको महाकाली सन्धि ठीक रहेको बताएका छन्।

संसदबाट पारित अमेरिकी सहायता परियोजना एमसीसीबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो भनेका हुन।

विज्ञापन

महाकाली सन्धिपछि भारतले अहिले वार्षिक चार अर्ब रुपैयाँ दिइरहेको छ, उनले भने, हामीले शारदा व्यारेजबाटै भारतले जति नै पानी पाउनुपर्छ।

विज्ञापन

त्यो बिन्दुमा हामी पुगेका छौँ।

उनले महाकाली सन्धिलाई अघि बढाएको बताउँदै यसलाई लिएर एमालेको अडान अहिले पनि पुरानै रहेको बताए।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस