बुधबार, चैत्र ५, २०८१
  • होमपेज
  • समाचार
  • एमालेको षड्यन्त्रलाई परास्त गर्नेगरि अघि बढ्छौं : जीवनराम श्रेष्ठ
समाचार

एमालेको षड्यन्त्रलाई परास्त गर्नेगरि अघि बढ्छौं : जीवनराम श्रेष्ठ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको छलफल सकिएको छ । अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा सिंहदरबारमा भएको छलफलमा यथास्थितिमा एमसीसी पास गराउन नसकिने निश्कर्ष निकालिएको सांसद जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनले एमसीसीमा भएका गलत प्रावधान सच्याउनुपर्नेमा पार्टीले जोड दिएको पनि सुनाए । तर, अहिलेको गठबन्धन पनि आवश्यक रहेकोबारे निश्कर्ष निकालिएको उनले जनाए । उनले अहिले विकसित राजनीतिक घ’ट्नाक्रमबारे पनि समिक्षा भएको सुनाए । एमालेले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध षड्यन्त्र गर्न खोजेकोबारे पनि छलफल भएको श्रेष्ठले प्रष्ट पारे ।

विज्ञापन

 

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस