गुल्मीका पुराना एमाले नेता गणेश विश्वकर्मा नेकपा ( एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमालेमा छँदा लुम्विनी प्रदेश कमिटी सदस्य रहेका बिश्वकर्मा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै त्यस पार्टीको केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी पाएका छन् ।
विज्ञापन
‘अहिले मलाई पार्टीले केन्द्रिय सदस्य र गुल्मी जिल्ला पार्टीको सह–ईन्चार्जको जिम्मेवारी दिएको छ’– विश्वकर्माले भने–‘ जिल्ला पार्टी ईन्चार्ज गणेश खनाल हुनु भएको छ । ’
विज्ञापन
२०३५ साल देखि एमालेको विद्यार्थी आन्दोलनबाट उनले राजनैतिक जिवन सुरु गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु