बुधबार, भदौ ३१, २०८२
  • होमपेज
  • समाचार
  • वाईसियल प्रदेश बैठक सम्पन्न : चितवनबाट जिल्ला , प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्नेहरुको जिम्मेवार वाडफाँड
समाचार

वाईसियल प्रदेश बैठक सम्पन्न : चितवनबाट जिल्ला , प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्नेहरुको जिम्मेवार वाडफाँड

चितवन । 

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल बागमति प्रदेश वैठक सम्पन्न भएको छ । वैठक बाट वाईसियल नेपाल बागमति प्रदेश कमिटिले जिल्ला , प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्नेहरुको जिम्मेवार वाडफाँड गरेको छ ।

विज्ञापन

चितवन जिल्ला ईन्चार्जमा साजन अधिकारीलाई यस अघिनै जिम्मेवारी दिइएको थियो । भने बैठकले जिल्ला संयोजकमा रामु गोदार र सचिवमा राजु भुसाललाई जिम्मेवारी दिएको छ । त्यस्तै महानगर ईन्चाजमा दिवाकर राज श्रेष्ठ, संयोजकमा दिपेन्द्र पण्डित, सह संयोजकमा नीति राई,दुर्गा सुवेदी र सचिवमा सतिश ढकाल रहनु भएको ।

विज्ञापन

 

त्यस्तै बागमती प्रदेश सम्मेलन आयोजक समितिमा रामु गोदार सिलोन बराल,कृष्ण अधिकारी,कमल कडेल,मनोज थापा ,मार्को चौधरि,मिना घलान,रिचा सुनार,लक्ष्मी मगर,प्रकास उप्रेति, प्रजित रुवाली ,राजदिप ओझा र जागेश्वर आचार्य रहेका छन ।

त्यस्तै प्रदेशको स्वंयसेवक बिभाग सदस्यमा जागेश्वर आचार्य,आर्थिक बिभाग सदस्यमा अजय बस्याल, प्रचार बिंभाग सदस्यमा गौरब बाबु ढकाल,उधोग बिभाग सदस्यमा सन्तोष न्यौपाने रहनु भएको छ ।

त्यस्तै गरी केन्द्रको प्रकाशन बिभाग सदस्यमा बिकास पौडेल, पुर्व जनमुक्ति सेना बिभाग सदस्यमा कुमार राना, न्याय बिभाग सदस्यमा टिकाराम भुषाल, श्रम बिभाग सदस्यमा प्रकास उप्रेति, महिला बिभाग सदस्यमा ऋचा सुनार रहनु भएको चितवन जिल्ला ईन्चार्ज साजन अधिकारीले वताएका छन ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस