मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • समाचार
  • भरतपुरको विकाश मेयर दाहालबाट मात्रै सम्भव हुन्छ भन्दै, विभिन्न पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश
समाचार

भरतपुरको विकाश मेयर दाहालबाट मात्रै सम्भव हुन्छ भन्दै, विभिन्न पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश

चितवन ।

नेकपा एमाले, नेपाली काग्रेस, राप्रपा, बैध माओवादी लगाएतका पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएकी हुन् ।

विज्ञापन

नव प्रवेशीहरुले महानगरको विकास मेयर रेनु दाहालकै कारण भएको र अब पनि उहाकै नत्रित्व महानगरबासिले खोजेको बताएका थिए । उनले पाटि प्रवेश गराउदै नव प्रवेशीहरुलाई पार्टीले उपयुक्त स्थानमा जिम्मेवारी दिने समेत बताइन् ।

विज्ञापन

कृष्ण थापा , चित्र बहादुर गुरुग, प्रकाश देवकोट,शिबलाल श्रेष्ठ ,असोक प्रजापती को नेत्रित्वमा अन्य दल त्याग गरी ३२२ जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सबै भन्दा बढि नेपालि काग्रेसबाट रहेका छन् । सो अवसरमा सहिद परिवारलाई समेत दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस