सोमवार, मंसिर २४, २०८१
  • होमपेज
  • प्रचलन
  • प्लेटोका राम्रा १० भनाइहरू
प्रचलन

प्लेटोका राम्रा १० भनाइहरू

१. जो राम्रो नोकर बन्न सक्दैन उ असल मालिक बन्दैन ।

२. बिज्ञान धारणा बाहेक अरु केहि छैन ।

विज्ञापन

३. प्रेमको स्पर्शमा सबै कवि हुन्छन् ।

विज्ञापन

४. मानव व्यवहार मुख्य तीन स्रोतबाट प्रवाह हुन्छ: इच्छा, भावना, ज्ञान ।

५. मानिसहरु फोहोर जस्ता छन् । तिनीहरु या त शोषण दिन्छ या त खुट्टा तान्छन् ।

६. सोच्दै : आत्मासंग आफै कुरा गर्दै ।

७. स्वस्थ्यमा ध्यान नदिनु जिवनको सबैभन्दा ठुलो अवरोध हो ।

८. मानिसहरू तपाईको बारेमा नराम्रो कुरा गर्छन् भने तिनीहरूलाई विस्वास नगर्नुहोस् ।

९. मैले कहिल्यै दुर्घटना लायक केहि काम गरेको छैन । मेरो कुनै आविष्कार दुर्घटनाबाट आयो । तिनीहरु कामबाट आएका हुन् ।

१०. सद्गुण ति हुन् जसले राम्रो कर्म गर्छ

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस