आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • प्रचलन
  • भाग्य र समयले ठगेर के भो त सपना देख्न यी आँखा र संघर्ष गर्न यो शरीर अझै मरेको छैन – भनाईहरु
प्रचलन

भाग्य र समयले ठगेर के भो त सपना देख्न यी आँखा र संघर्ष गर्न यो शरीर अझै मरेको छैन – भनाईहरु

१. तिम्रा सपनाका लागि सम्झौता गर तर तिम्रो सपनासँग कहिल्यै सम्झौता नगर !

२. हरेक सम्बन्ध मजबुतनै हुन्छ चाहे त्यो रगतको होस् या भावनाको होस्, कमजोरी त केबल निभाउनेहरुमा हुन्छ!

विज्ञापन

३. कसैलाई बदला लिनुको आनन्द दुई चार दिनको मात्र हुन्छ तर माफ गर्नुको आनन्द भनेको जिन्दगीभरको हुनेछ!

विज्ञापन

४. जिन्दगीमा हास्नु अनि बाच्नुनै सबै भन्दा ठूलो कुरो हो, दुनियाँमा कति प्रायः मान्छे चाहेर पनि बाच्न नपाउनेहरु धेरै छन्!

५. सेवा सबैलाई गर तर आश कसैबाट नगर किनकी सेवाको सहि मुल्य भगवानले दिन्छ मान्छेले होइन!

६. मानिसका आवश्यकता पूरा हुन सक्छ तर इच्छा कहिल्यै पूरा हुन सक्दैन!

७. जिन्दगीमा पछुतो गर्नु छोडिदेउ,बरु यस्तो काम गर कि तिमिलाई छोड्नेहरु पछुताओस्!

८. पैसा मात्र सबथोक होइन मनको सन्तुष्ट पनि हुनु पर्छ!

९. बिमारले भन्दा धेरै खराब बिचारले कम्जोर बनाउछ मान्छेलाई!

१०. जसबाट सबभन्दा धेरै आशा राखिएको हुन्छ उसैबाट निरास हुँदाको पीडा भयंकर हुन्छ, मानिसलाई परिवर्तन गराउने कारण बन्दिन्छ, त्यसैले अरु बाट धेरै आश राख्नु आफैलाइ हानिकारक हुन्छ!

११. जुन चिज सजिलै पाइन्छ त्यो धोका हो, जुन चिज मुस्किलले पाइन्छ त्यो इज्जत हो!

१२. कसैलाई पनि कहिल्यै दुख नदिउ किनकी दिएको सबै चिजबाट एकदिन ब्याज सहित हिसाब आउने छन्!

१३. तपाई जति कम बोल्नु हुनेछ , मान्छे तपाई लाई त्यतिनै धेरै सुन्न चाहने छन …

१४. जो मान्छे आज तपाईलाई विश्वास गरिरहेका छैनन , उनि एक दिन सबैलाई बताउने छन कि उनीहरु तपाईंसँग कसरी भेटिएका थिए ।

१५. भाग्य र समयले ठगेर के भो त सपना देख्न यी आँखा र संघर्ष गर्न यो शरीर अझै मरेको छैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस