मंगल ग्रहमा यसअघि अनुमान गरिएभन्दा पहिल्यै पानीको संकेत भेटिएको वैज्ञानिकहरूले बताएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार रातो ग्रहसमेत भनेर चिनिने मंगल ग्रहमा २ अर्ब वर्षदेखि साढे २ अर्ब वर्षभन्दा अघि नै पानी रहेको प्रमाण भेटिएको उनीहरूले बताएका हुन् ।
विज्ञापन
यसअघि मंगल ग्रहमा ३ अर्ब वर्षअघि नदी र ताल भएको प्रमाण भेटिएको वैज्ञानिकले दाबी गरेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु