शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले मात्रै यो देश बनाउन सक्छ : टोपबहादुर रायमाझी
समाचार

एमालेले मात्रै यो देश बनाउन सक्छ : टोपबहादुर रायमाझी

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले गरेको गठबन्धनलाई हार स्विकारको संज्ञा दिएका छन् ।

विज्ञापन

उनले यो देश एमालेले मात्रै बनाउन सक्ने पनि दाबी गरेका छन् ।

विज्ञापन

आज (शनिबार) अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले यस्तो बताएका हुन् ।

उनले भने,‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस