मध्य अफ्रिकामा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाले बोयो क्षेत्रबाट हतियारधारी समूहलाई हटाएको छ ।
त्यसका लागि त्यहाँ तैनाथ जबरजंग गणको तेस्रो डफ्फाले मंसिर २७ देखि पुस ८ सम्म रोबस्ट पट्रोल ‘जबर–१’ र पुस ९ देखि हालसम्म ‘जबर–२’ सञ्चालन गरेको थियो ।
विज्ञापन
सो कार्य प्रभावकारी भएको भन्दै माइनुस्का फोर्स हेडक्वार्टरबाट सेनाले ‘द फोर्स कमान्डर्स कमेन्डेसन’ (प्रशंसापत्र) प्राप्त गरेको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु