चितवन ।
पर्यटकीय नगरी सौराहामा वागमती प्रदेश सुरक्षा समितिको दुई दिने गोष्ठी सुरु भएको छ । वागमती प्रदेशमा विपद व्यवस्थापन्, शान्ति सुरक्षा र आगामी निर्वाचनको तयारीको लागि आयोजित दुई दिने गोष्ठी सुरु भएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशको आयोजना सुरु गोष्ठीमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरु र चितवन, मकवानपुर, धादिङ, सिन्धुली गरि ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको सहभागीता रहेको कानुन मन्त्रालयका शाखा अधिकृत ज्ञानदीप राईले जानकारी दिए ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु