आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न १० सवारीसाधन नियन्त्रणमा
समाचार

चितवनमा नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न १० सवारीसाधन नियन्त्रणमा

चितवन ।

नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न विभिन्न सवारीसाधनलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

प्रहरीले तीन वटा ट्रयाक्टर भोजाड एरियाबाट दुई वटा जेसीबी, चार टिपर र एक ट्याक्टर जुटपानी एरियाबाट नियन्त्रणमा लिएको हो । आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति चितवनमा बुझाएको प्रहरीले जनाएको छ ।

विज्ञापन

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस