आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • शेखरले प्रकाशमानलाई भने : राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनुपर्छ
समाचार

शेखरले प्रकाशमानलाई भने : राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनुपर्छ

काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेखर कोइरालाले राजनीति गर्ने व्यक्तिमा नैतिकता नरहे राजनीति सम्भव नहुने बताएका छन् ।

विज्ञापन

नेतृत्व परिवर्तनको मुद्दा उठाएका प्रकाशमानले देउवालाई नै सघाउने निर्णय गरेपछि घुमाउरो पाराले शेखरले यस्तो बताएका छन् ।

विज्ञापन

पहिलो चरणको निर्वाचनमा दोस्रो धेरै मत ल्याएका कोइरालाले दोस्रो चरणको प्रतिस्पर्धामा आफूले जित्ने दाबी गरेका छन् ।

मंगलबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस