आइतवार, चैत्र २८, २०८२
  • होमपेज
  • समाचार
  • म पहिलो चरणमा विजयी नभए, दोश्रो चरणमा सबै मिलेर देउवालाई हराउनुपर्छ : नेता सिंह
समाचार

म पहिलो चरणमा विजयी नभए, दोश्रो चरणमा सबै मिलेर देउवालाई हराउनुपर्छ : नेता सिंह

काठमाडौं।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार प्रकाशमान सिंहले आफू पहिलो चरणमा विजयी नभए दास्रो चरणमा सबै मिलेर शेरबहादुर देउवालाई हराउनु पर्ने बताएका छन्।

विज्ञापन

उनले भने, ‘ पहिलो चरणमै म विजयी हुन्छु। यदि पहिलो चरणमा नतिजा निस्केन भने दास्रो चरणमा हामी सबै मिलेर देउवालाई हराउ छौँ।’ कांग्रेसको जारी महाधिवेशनमा पाँच जना सभापति पदका लागि उम्मेदवार छन्।

विज्ञापन

यता सभापतिकै दावेदार विमलेन्द्र निधिले पनि चुनाव दोस्रो चरणमा गएपछि आफूहरु मिलेर देउवालाई पराजित गर्ने दावी गरे।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस