प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा जुगल निर्वाचित भएका छन्।
शनिबारदेखि चितवनमा जारी चौथो राष्ट्रिय महाधिवेशनले जुगलको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
विज्ञापन
अध्यक्षमा सहमति भए पनि अन्य पदाधिकारीमा भने सहमति हुन बाँकी छ।
गैँडाकोट, ३ माघ । नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमको आज शुक्रबार १३ हजार दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र […]
गैँडाकोट, १७ पुस ।नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाको तयारी तीव्र पारिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको गैँडाकोट महोत्सवको मुख्य आकर्षणको रुपमा ‘जलपरी’ राखिने भएको छ । स्थानीय कृषि तथा जिल्लाका उद्योगबाट उत्पादित सामग्रीलाई प्राथमिकता दिइने महोत्सवको आकर्षणमा जलपरी राखिने […]
चितवन – निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सिरीष पन्त तथा वाणिज्यतर्फ सदस्य पदकी उम्मेदवार अस्मिता तिमिल्सिना रिजाललाई समर्थन जनाएको छ। संघका अनुसार हार्डवेयर व्यवसायी संघ चितवनका सल्लाहकारसमेत रहेका सफल युवा व्यवसायी सिरीष पन्त नयाँ सोच, स्पष्ट योजना, ऊर्जाशीलता र सहयोगी स्वभावका कारण अध्यक्ष पदका लागि […]
चितवन । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा पुस २५ गतेदेखि माघ १० गतेसम्म भरतपुरस्थित नारायणी नदी किनार क्षेत्रमा भव्य रूपमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुने भएको छ। एक्सपोको मुख्य उद्देश्य चितवन जिल्लाको आर्थिक, व्यापारिक तथा पर्यटन क्षमतालाई राष्ट्रियस्तरमा चिनाउँदै स्थानीय उद्योग, व्यवसाय र उद्यमशीलताको प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। यसले स्थानीय उद्यमीहरूलाई […]
चितवन, पुष १३। चितवन उद्योग वाणिज्य संघको आसन्न ५९ औं साधारणसभा तथा अधिवेशनका लागि शिरिष पन्त समुहले उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्ष पदमा शिरिष पन्त, वरिष्ठ उपाध्यक्षमा लोक बहादुर रानाभाट, उपाध्यक्षमा त्रय शंकर प्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले मनोनयन दर्ता गरेका हुन । मनोनयन पछि प्रतिक्रिया दिदैं अध्यक्षका प्रत्यासी पन्तले सबै व्यवसायीको साथ […]
चितवन । चितवनका धेरैजसो संघ संस्थाहरुमा हुने चर्चा र चासोमध्ये उद्योग वाणिज्य संघ चितवनको अधिवेशन पर्दछ । यो संघ चितवनको पुरानो संघ मध्ये पर्दछ । उवासंघमा अवसर र चुनौति दुवै प्राप्त हुनाले पनि उवासंघ चितवन चुनावी मैदान बढी रोचक बन्दै आएको छ । यही पुष २१ गते हुने उवासंघ चितवनको अधिवेशनमा हालसम्म दुईपक्षले प्यानलनै बनाएर […]
फेसबुक प्रतिक्रियाहरु