काठमाडौ ।
नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले अब नेपालमा माओवाद केन्द्र पहिलो शक्ति भएर आउने दावि गरेका छन ।
विज्ञापन
शनिबार काठमाडौको गोगबुको बिजि पाटिप्यलेसमा भएको नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौ सम्पर्क समवन्य समितिको सातौ सम्मेलनलाई सम्बोधन गर्दै बताएका हुन।
विज्ञापन
उहाँले भने देशमा आएको परिवर्तन माओवादीको दस वर्ष जनयुद्धले परिवर्तन ल्याएको र माओवादीले नै देसमा गणतन्त्र ,सघियता ल्याएको र लोडसेडिङ मुक्त उज्यालो बनाएको र अहिले माओवादी केन्द्रले देसभर सगठन एकताबद बनाउदै अघि लघेको र अबको निर्वाचनमा पहिलो शक्ति हुने बताए ।
फेसबुक प्रतिक्रियाहरु