काठमाण्डौँ ।
विज्ञापन
विज्ञापन
नेकपा एमालेका नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद लालबाबु पण्डितले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई नैतिकता हराएको मान्छे भएको टिप्पणी गर्नुभएको छ ।
डा. भट्टराईले एमालेका सम्पूर्ण सांसदहरुले राजिनामा दिनुपर्ने भनि अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिालाई काउण्टर जवाफ दिँदै नेता पण्डितले नैतिकता हराएका बाबुरामले आज कसरि संविधानको व्याख्या गर्न जानेको ? भनि प्रश्न समेत गर्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नैतिकता हराएका बाबूराम आज कसरी संबिधानको बखान गर्दछन्, संविधान अरुको उक्साहट जल्लाऊने यीनै होईन ।’
फेसबुक प्रतिक्रियाहरु