आइतवार, फाल्गुन ९, २०८२
  • होमपेज
  • समाचार
  • चितवनमा फेरि निषेधाज्ञा थप्ने प्रशासनको तयारि , आज निर्णय गरिने
समाचार

चितवनमा फेरि निषेधाज्ञा थप्ने प्रशासनको तयारि , आज निर्णय गरिने

Renu Dahal

चितवन । जिल्ला प्रशासन कार्यलय चितवनले फेरि निषेधाज्ञा थप्ने तयारी गरेको छ। चितवनमा कोरोना भाईरस संक्रमणको जोखिम अझै कायम रहेको भन्दै रोगथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो।

निषेधाज्ञा थप्नेबारे सरोकार निकायहरुसंग छलफल भईरहेको उहाले बताउनुभयो । निषेधाज्ञा कति समय थप्ने बारे आज निर्णय गरिने उहाको भनाइ छ । चितवनमा जारि निषेधाज्ञा जेठ १३ गते सकिदै छ । यो अवधिमा पनि संक्रमण दर नघटेपछि फेरि तेस्रो चरणको निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस