शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभा विघटन भएपछि एमाले सचेतक शान्ता चौधरीले फिर्ता गरिन् संसदको गाडि
समाचार

प्रतिनिधि सभा विघटन भएपछि एमाले सचेतक शान्ता चौधरीले फिर्ता गरिन् संसदको गाडि

Renu Dahal

प्रतिनिधि सभा विघटन भएपछि नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद सचिवालयबाट लिएको गाडि फिर्ता गरेकी छिन् ।

जिम्मेवारीबाट मुक्त भएसँगै गाडी फिर्ता गरेको चौधरीले जानकारी दिइन् ।

विज्ञापन

‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय शुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले भनिन् ।

विज्ञापन

संसद सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडि र इन्धन सुविधा दिने गरेको छ । प्रतिनिधि सभाको समितिका सांसदहरुले पनि गाडी फिर्ताको तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस