शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • पत्रपत्रिका
  • विपक्षी गठबन्धनबाट योगेश भट्टराईको नाम हटाइयो
पत्रपत्रिका

विपक्षी गठबन्धनबाट योगेश भट्टराईको नाम हटाइयो

Renu Dahal

काठमाडौं। नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरू योगेश भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको छ।

नेता भट्टराईले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेका थिए। त्यसपछि उनको नाम हटाइएको स्रोत बताउँछ।

विज्ञापन

त्यस्तै नेपाल समूहमा रहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरूको पनि सहमति नभएको जनाएको एमालेकै एक नेताले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस