शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • Breaking News
  • प्रधानमन्त्रीले फेरि शपथ ग्रहण गर्नुपर्छ : उपेन्द्र यादव
Breaking News

प्रधानमन्त्रीले फेरि शपथ ग्रहण गर्नुपर्छ : उपेन्द्र यादव

Renu Dahal

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली पुनः सपथ ग्रहण गर्नुपर्ने माग गरेका छन् ।

अध्यक्ष यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै बैशाख ३१ गते प्रधानमन्त्री ओलीको सपथ ग्रहणमा राष्ट्रपतिद्वारा वाचन भएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांशमा ‘प्रतिज्ञा गर्दछु’ नभनी ‘त्यो पर्दैन’ भनेर सपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा एवं गरिमामा गम्भीर आँच पुगेको यादवले बताएको छन् ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस