शनिबार, फाल्गुन ८, २०८२
  • होमपेज
  • Breaking News
  • अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानका लागि १० लाख सहयोग जुटाउने गोकर्ण विष्टको प्रतिबद्धता
Breaking News

अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानका लागि १० लाख सहयोग जुटाउने गोकर्ण विष्टको प्रतिबद्धता

Renu Dahal

नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री गोकर्ण विष्टले जिल्ला अस्पताल गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख रुपैयाँ बराबरको सहयोग जुटाउने घोषणा गरेका छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै उनले सो रकम बराबरको सहयोग जुटाउने घोषणा गरेका हुन् ।

विज्ञापन

 

विज्ञापन

 

पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न चालेको अभियान स्वागतयोग्य रहेको उनको भनाइ छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस