होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशले फेरि जनयुद्धको जस्तै सक्रियता मागेको छ : पाण्डे
समाचार

देशले फेरि जनयुद्धको जस्तै सक्रियता मागेको छ : पाण्डे

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले तत्कालीन माओवादी सशस्त्र विद्रोह त्यागेर शान्तिपूर्ण राजनीतिमा आउनु परिस्थितिको आवश्यकता रहेको बताएका छन्।

उनले हिजो ‘जनयुद्ध’ सामेल भएका सबै पात्र र निकायहरू अहिलेको व्यवस्था सुधारका लागि पहिले जस्तै सशक्त र सक्रिय भएर लाग्नु पर्ने उनले बताए।

गंगा कार्की (विश्व)द्वारा लिखित पुस्तक ‘दुसाध्य जनयुद्ध’को सार्वजनिक कार्यक्रममा नेता पाण्डेले जुन व्यवस्था ल्याउनका लागि सशस्त्र युद्ध भएको थियो सोही व्यवस्था अहिले खतरामा आएको र त्यसका लागि सम्पूर्ण पक्ष सक्रिय रूपमा लाग्नु पर्ने बताए।

विज्ञापन

लामो संघर्षबाट ल्याएको व्यवस्थामा सुध्रिढिकरणको सम्भावना जहिले रहने र त्यसका लागि सो व्यवस्था जोगाउनु अहिलेको आवश्यकता रहेको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस