होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जो जो ओलीको पक्षमा लाग्छन् ती नर्ककुण्डमा पुग्छन : खनाल
समाचार

जो जो ओलीको पक्षमा लाग्छन् ती नर्ककुण्डमा पुग्छन : खनाल

ईलाम । नेकपा प्रचण्ड माधव समुहका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पार्टी एकता बिरोधी भएको भन्दै उनको पक्षमा उभिनेहरु नर्ककुण्डमा पुग्ने टिप्पणी गरेका छन ।

ईलाममा आज कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै नेता खनालले केपी ओली शुरुदेखि नै पार्टी एकता बिरोधी भएको तर्क गरे ।
अहिले केपी ओलीलाई फ्याके पछि पार्टी एकताको काम अघि बढेको भन्दै ओली दक्षिणपन्थी अवसरवादी भएकै कारण अहिले विभाजित भएको पनि बताए ।

संविधानमा विभिन्न शर्त हुँदा हुँदै पनि असंवैधानिक रुपले संसद भंग गरेको, बजेट नीति कार्यक्रममा समाजवादको स समेत नपारिएको र मन्त्रीपरिषद् विस्तारमा पनि पार्टीमा कुनै सल्लाह नगरेको खनालको दाबी छ ।
अब ओलीको भविष्य समाप्त भएकाले उनको पछि नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस