होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, फाल्गुन १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग माघ ११ गते बिवाह बन्धनमा बाँधिदै
समाचार

मुख्यमन्त्री राई अमेरिका बस्दै आएकी युवतीसँग माघ ११ गते बिवाह बन्धनमा बाँधिदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बिवाह बन्धनमा बाँधिने भएका छन् । मुख्यमन्त्री राई यही माघ ११ गते बिवाह बन्धनमा बाँधिने उहाँको सचिवालयले जनाएको छ ।

उहाँको बिवाह भोज काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ । अमेरिका बस्दै आएकी युवतीसँग मुख्यमन्त्ती राई बिवाह बन्धनमा बाँधिन लागेको सचिवालयको भनाइ छ । काठमाडौंमा पछि प्रदेश १ को राजधानी विराटनगरमा पनि मुख्यमन्त्री राईले सुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारी लगायतलाई भोज दिने तयारी छ । स्रोतका अनुसार उहाँ शेर्पा जातकी युवतीसँग बिवाह बन्धनमा बाँधिदै हुनुहुन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस