मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूर्य चिन्ह मैले स्थापित गरेको हुँ : अध्यक्ष नेपाल
समाचार

सूर्य चिन्ह मैले स्थापित गरेको हुँ : अध्यक्ष नेपाल

काठमाडौं । प्रचण्ड नेपाल-समुहका अध्यक्ष माधव कुमार नेपालले सूर्य चिन्ह आफूले स्थापित गरेको दावी गर्नु भएको छ । मंगलबार पोखरामा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०४८ सालमा आफूले नेकपा एमालेको जिम्मेवारी लिदा निर्वाचन आयोगमा गएर सूर्य चिन्ह रोजेको दावी गर्नुभयो ।

सूर्य चिन्ह अरुले खोस्न नसक्ने बताउदै केपी ओलीका कारण मुलुकमा संघर्ष सृजना भएको बताउनु भयो । ओली भाँचिनु तयार भएको तर सचिन तयार नरहेकोले पार्टी विभाजनको सिकार बन्न पुगेको अध्यक्ष नेपालले आरोप लगाउनु भयो ।

उहाँले ओलीलाई पहिलेबाटै चिनेको र आजमात्रै नभइ पहिलेबाटै ओलीको प्रवृत्ती आफ्नो स्वार्थ बाहेक अन्य नचाहने अध्यक्ष नेपालको भनाइ थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस