मङ्लबार, माघ ६, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ओलीका नयाँ मन्त्री चाेरका साक्षी मात्र हुन् : भीम रावल
समाचार

ओलीका नयाँ मन्त्री चाेरका साक्षी मात्र हुन् : भीम रावल

धनगढी। नेकपा स्थायी कमिटि सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ मन्त्रीहरुलाई चोरलाई साचो दिएको बताएका छन्।

धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै रावलले काठ तस्करीमा मुछीएका सासंद प्रेम आलेलाई वनमन्त्री बनाएको बिषयलाई इंकीत गर्दै चोरको हातमा साचो दिईएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले संविधानलाई कुल्चीएको उनले बताए। प्रधानमन्त्रीले प्रतिनिधी सभा विघटन गर्ने कुनै अधिकार नभएको बताए।

विज्ञापन

‘पदबाट राजिनामा दिनुपर्ने अवस्थामा उल्टै मन्त्रीमण्डलको विस्तार गरे, प्रतिनिधी सभा सदस्य नभएका मान्छेलाई समेत मन्त्री बनाएर लोकतन्त्रको धज्जी उडाउने काम गरे।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस