रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल रहेको संचालक घनश्याम सुवेदीले बताउनुभयो ।
भरतपुर विमानस्थलसंगै जोडिएकाले पाहुनाहरुका लागि सहज हुने रिसोर्टका संचालक शिव ढकालले बताउनुभयो । उहाँका अनुसार रिसोर्टमा ३२ जनाले रोजगारी पाएका छन् । सो रिसोर्ट साढे १७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।
फेसबुक प्रतिक्रियाहरु