बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • चितवन विशेष
  • भरतपुरमा खुल्यो चितवन गार्डेन रिसोर्ट
चितवन विशेष

भरतपुरमा खुल्यो चितवन गार्डेन रिसोर्ट

" पुस १७ देखि संचालनमा आउने "

रिसोर्टले आइतबार पत्रकार सम्मेलन गरी यही पुस १७ गते जनवरी १ तारिखदेखि रिसोर्ट नियमित संचालनमा आउने लागेको जानकारी दिएको हो । रिसोर्टका प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले उद्घाटनको सम्पूर्ण तयारी पुरा भइसकेको बताउनुभयो । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रिसोर्टको समुद्घाटन गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो । प्रवन्ध निर्देशक घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको बताउनुभयो । उहाँले रिसोर्ट संचालन गर्न ३० करोड खर्च भएको जानकारी भयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस